फरेक्स को बारेमा कहिल्यै नसुनेको मानिसहरुलाई यो तालिमले तपाईलाई धेरै नै सहयोग गर्ने छ । विशेष गरी फरेक्स को आधारभूत विषयहरुलाई समेट्दै तालिमहरू िनर्माण गरिएको छ ।
फरेक्स भनेको के हो ? फरेक्स ट्रेडिङको अर्थ के हो ? यसको बजार विश्वमा कस्तो छ ? यसमा कस्तो कस्तो अवसर प्राप्त हुन्छ भन्ने तथ्यपुर्ण कुराहरु समेटेर यो तालिम तयार गरिएको छ ।
यो तालिमले त्यति मात्र नभई फरेक्सको यात्रा तय गर्ने एउटा गोरेटो पनि प्रदान गरिदिनेछ ।
यो भित्र निम्न कुराहरु सिक्न पाउनुहुनेछ ।
फरेक्स भनेको के हो ?
यसको बजार क्षेत्र दैनिक कति हुन्छ ?
यसको विशेषताहरु के के हुन् ?
यसमा आवद्ध हुने मुख्य संस्थाहरु कुन कुन हुन् ?
यसमा दैनिक कतिसम्म नाफा विश्वव्यापी रुपमा हुन सक्ला ?